जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्दै
न्युज अफ नेपाल
२६ बैशाख २०८०, मंगलवार २१:४७
0
Shares
काठमाडौँ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने भएको छ । विधान अधिवेशन, सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।
पार्टी कार्यालयमा बस्ने बैठक बिहान ११ बजे शुरु हुने छ ।
प्रतिक्रिया