काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्रीकार्यालयमा प्रधानमन्त्री र ओलीबीच भेटवार्ता भएको हो । सो भेटवार्ताको बिषय भने खुलाईएको छैन ।

प्रतिक्रिया