प्रियंकाको महँगो हार

0
Shares

हालै अमेरिकाको न्युयोर्क शहरस्थित द मेटझोपोलिटन म्युजियम अफ आर्टमा सम्पन्न मेट गाला २०२३ मा संसारका विभिन्न देशका स्टारले सहभागिता जनाउँदै विभिन्न खालका फेसनेवल कपडा तथा डिजाइनमा आफूलाई प्रस्तुत गरे।

समारोहमा बलिउड अभिनेत्री प्रियंका चोपडा पनि आफ्नो पति निक जोनसका साथ कालो रध्रको म्याचिध्र आकर्षक गाउन लगाएर मेट गालाको ड्डयाम्प नाप्दै आफूले लगाएको हीराको हारका कारण विशेष चर्चामा छिन्।

प्रियंकाले मेटगाला समारोहमा लगाएको हीराको हारको मूल्य ३२६.४ करोड हो। जसको मूल्य जो कोहीलाई विश्वास गर्न गाह्रो हुन्छ। इटलीको ज्वेलरी ब्रान्ड बुलगारीले निर्माण गरेको सोे हारमा ११.६ क्यारेटको हीराजडित छ। हालै, बुलगरीले प्रियंकाले लगाएको सो नेकलेस अब लिलामीमा राख्ने जनाएको छ।