सरकारद्वारा बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस

0
Shares

काठमाडौं ।

सरकारले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउन सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यो अधिवेशनमा आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र बजेट पेस हुने छ ।

संसद्को हिउँदे अधिवेशन शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको थियो ।