बालेनले भने- नयाँ , पुराना नेताहरु कसैलाई देशको माया छैन, सबै चोर हुन्

0
Shares

काठमाडौँ।

काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) फेरि दलहरुमाथि खनिएका छन् । उनले नयाँ पुराना सबै नेताहरुलाई चोरको संज्ञा दिदै मंगलबार राति सामाजिक सञ्जालमार्फत् कसैलाई पनि देशको माया नभएको बताएका छन्।

‘नयाँ, पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन’, बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।

पछिल्ला दिनमा बालेनले नेताहरूलाई लक्षित गरेर टिकाटप्पणी गर्दै आएका छन् ।