सेयर बजार ४.२७ अंकले घट्यो

0
Shares

काठमाडौं ।
सेयर बजार मंगलबार ४.२७ अंकले घटेको छ । सेयर बजारको परिसूचक नेप्से १८६६.अंक अंकमा झरेको छ ।

मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ ।

६८ कम्पनीको मूल्य बढेको छ भने  १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहृयो ।