काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन, बानेश्वरमा दिउँसो ४ बजे बस्नेछ । गत बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै स्थगित भएको थियो । स्थगित सो बैठक आज पुनः बोलाइएको हो ।

प्रतिक्रिया