काठमाडौं । आज दिउँसो १ बजे बस्ने भनिएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित भएको जनाइको छ । बैठक भोलि बैशाख १५ गते अपराह्न ४ बजे बस्नेछ ।

प्रतिक्रिया