राष्ट्रिय सभाकाे बैठक बस्दै, यस्ताे छ सम्भावित कार्यसूची

0
Shares

काठमाडाै‌ं । राष्ट्रिय सभाकाे बैठक बस्दैछ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार  दिउँसाे १ बजेर १ मिनेटमा राष्ट्रिय सभा बैठक बस्न लागेकाे हाे ।

बैठकमा विषयगत समिति सदस्यकाे नाम हेरफेर गरिनेसहितकाे सम्भावित कार्यसूची सार्वजनिक गरिएकाे छ ।