एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने

0
Shares

काठमाडौं ।

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले बैशाख अन्तिम साता  झापामा बैठक बस्ने जनाएको हो ।

बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बताए । उनका अनुसार, बैठक बैशाख २८ देखि ३० गतेसम्म चल्नेछ । गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन ।