मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं । प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज (मंगलबार) दिउँसो ४ बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

आज बस्ने बैठक हरेक मंगलबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठक हो ।

प्रतिक्रिया दिनुहोस्