चितवन-२ मा रविको जित निश्चित

0
Shares

काठमाडौं । चितवन–२ का उम्मेदवार एवं रास्वपाका सभापति रवि लामिछानेको जित निश्चित भएको छ ।

विहानको मतपरिणाम अनुसार उनले ४० हजार ६९ मत पाएको छन् ।

जितनारायण श्रेष्ठले अहिलेसम्म ७ हजार ४ सय ५७ मत पाएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले ७ हजार २ सय ६८ मत पाएका छन् । अहिलेसम्को मतपरिणाम अनुसार रविको जित निश्चित छ ।