विभिन्न धनमाल चोरी



धनुषा । जनकपुर उपमहानगरपालिका-८ बस्ने रतनेन्द्र कुमार पाण्येको घरबाट कोही नभएको अवस्थामा ताला फोडेर प्रवेश गरी अन्दाजी १५ तोला सुन, ३० तोला चाँदीका विभिन्न गरगहना तथा नगद २५ हजार रूपैयाँ समेत गरी करिब १५ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्