आज राष्ट्रिय सभाको बैठक बस्दै

0
Shares

काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दैछ ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।

यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो ।

उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।