मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी



काठमाडौँ।

मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

यो बैठक मन्त्रिपरिषद्को नियमित बैठक हो ।

 

प्रतिक्रिया दिनुहोस्