पच्चीस वर्षदेखि फरार लामा पक्राउ

0
Shares

काठमाडौँ ।

नेपाली युवतीलाई भारतीय वेश्यालयमा बेचेको अभियोग लागेका काभ्रे तेमालका प्रेम लामालाई प्रहरीले पक्राउ गरेको छ ।

२५ बर्षदेखि फरार रहेका लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले आग्रह गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट लामालाई पक्राउ गरेको जानकारी दिएको छ ।