सुष्मिता फेरि पूर्व प्रेमीको प्रेममा

0
Shares

बलिउड अभिनेत्री सुस्मिता सेन ४७ वर्षको उमेरमा पनि अविवाहित छिन्। तर, उनी बेला बेला प्रेम सम्बन्धका कारण चर्चा र गसिपको विषय बन्ने गर्छिन्।

उनै सुस्मिता फेरि एकपटक पूर्वप्रेमी रोहमन शलसँग नजिकिएका कारण चर्चामा छिन्। हालै उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो पोस्ट गरेकी छन्। उक्त भिडियोमा उनी आफ्नो पूर्वप्रेमिका साथ जिममा वर्क आउट गरिरहेकी देखिन्छिन्। यो भिडियोसँगै उनले आफ्नो मद्दत गरेकोमा रहमान र छोरी अलिसालाई धन्यवाद दिएकी छन्। ञम फिल्म आर्याको सुटिङका लागि जयपुरमा आइरहेकी छु। अलिशा एवम रोहमनलाई धेरै माया, यी व्यक्तिहरु मेरो नजिकै छन् र म उनीहरुलाई माया गर्छु ।

यो पोस्टसँगै सुस्मिता र रोहमनबीच फेरि प्रेम सम्बन्ध शुरु भएको अड्कल काटिएको छ। रोहमनको सुस्मिताका दुई धर्म छोरी अलिशा तथा रेनेको साथ पनि राम्रो सम्बन्ध छ। रोहमनसँगको ब्रेकअपपछि व्यवसायी ललित मोदीका साथ प्रेम सम्बन्ध रहे पनि उनको साथ सुस्मिताको छ ।