माओवादी केन्द्रको प्रमुख सचेतक र सचेतक चयन

0
Shares

सुर्खेत । नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशको प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।

माओवादी केन्द्रको संसदीय दलका अनुसार प्रमुख सचेतकमा रणसिंह परियार र प्रमुख सचेतकमा मिलन खडकालाई चयन गरेको हो ।