गर्विलो बन्दै छ अन्तर्राष्ट्रिय अवार्डमा नेपाली फिल्मको यात्रा

0
Shares

पछिल्लो समयमा आएर अन्तर्राष्ट्रिय फिल्म अवार्ड तथा फेस्टिभलमा नेपाली फिल्मको यात्रा गर्विलो बन्न थालेको छ । केही समययता नेपालका फिल्म तथा कलाकारले अन्तर्राष्ट्रिय फिल्म अनार्ड तथा महोत्सवमा अवार्ड उचालिरहेका छन् ।

फिल्म निर्माणको विश्व इतिहासलाई केलाउने हो भने विश्वमा व्यावसायिक रूपमा फिल्म सुरु भएको करिव सात दशकपछि नेपालमा पहिलो फिल्म आगा निर्माण भएको पाइन्छ । सन् १ मा फ्रान्सका निर्देशक तथा आविष्कारक लुइसले प्रिन्सको निर्देशनमा बनेको राजधान साउन्डलाई पहिलो निश्नको पहिलो फिल्म मानिएता पनि उक्त २ मिनेट ११ सेकेन्डको फिल्ममा कुनै आनाज समावेश थिएन । सर्वसाधारणसँग पैसा लिएर देखाउने उद्देश्यले १८१५ निर्माण गरिएको फिल्म सुहसलाई विश्वको पहिलो व्यावसायिक सिनेमा मानिन्छ । जुन पेरिसको ग्रयान्व क्याफेमा प्रदर्शन गरिएको थियो ।

फिल्मको इतिहास ढिलो शुरु भएकाले नेपालमा अवार्ड कार्यक्रमको इतिहास पनि बाहिरको तुलनामा छोटे था हेर्ने हो भने नेपाली फिल्म तथा अवार्डको इतिहास त्यति लामो छैन । लायन्स क्लब अफ काठमाडौंले कामनाको सहकार्यमा गरेको चलचित्र महोत्सव अन्तर्गतको अवार्ड नै नेपालको पहिलो फिल्म अवार्ड हो । अन्तर्राष्ट्रिय फिल्म अवार्डको कुरा गर्ने हो भने १९२९ मा स्थापित औस्कार एकडेमी अवार्डलाई हालसम्म निरन्तर हुँदै आइरहेको सवैभन्दा पुरानो र प्रतिष्ठित अनार्ड मानिन्छ । त्यसपछि, अन्तर्राष्ट्रिय फिल्म जगत्मा विभिन्न फिल्म फेस्टिभल तथा अवार्डको सुरुवात भएता पनि नेपालमा भने यसको सुरुवात ढिलो हुन पुग्यो ।

ओस्कारको सात दशकको इतिहासपछि नेपालले फ्रान्सेली निर्देशक एरिक भ्यालीद्वारा निर्देशित फिल्म क्याराभान सन् २००० मा सम्पन्न ७२औँ ओस्कार अवार्ड समारोहमा नेपालबाट सहभागी हुने पहिलो सिनेमा यन्न पुग्यो । डोल्पामा छायाकन गरिएको उक्त फिल्म विदेशीको उत्कृष्ट पाँच फिल्ममा पर्न सफल भएको थियो । जसमा स्व. थिन्ले लेन्डुपको प्रमुख भूमिका रहेको थियो ।

गत वर्ष सम्पन्न ७३ औं कान्य फिल्म फेस्टिभलमा अविनाश विक्रम शाह निर्देशित सर्ट फिल्म लौरीले अवार्ड चुम्यो नेपाली फिल्मको करिव सति पाँच दशक तथा कान्सको साढे सात दशकको इतिहासमा कान्स अवार्ड चुम्ने लोरी पहिलो नेपाली सर्ट फिल्म बन्न पुगेको छ । त्यसैगरी, यस वर्षको कान्स फिल्म फेस्टिभल यो अर्थमा पनि नेपालको लागि विशेष रहयो कि विदेशी फिल्मको माध्यमबाट भए पनि यस पटक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा आधिकारीक रूपमा पहिलोपटक नेपाली अभिनेत्री सुरक्षा पन्तले पनि क्याटवाक गर्ने मौका पाइन फ्रान्स, इटाली र बेल्जियमको सह निर्माणमा बनेको फिल्म माउन्टेनको केही अस नेपालमा पनि छायाकन गरिएको फिल्ममा सानो भूमिका निर्वाह गरेका कारण उक्त फिल्म कान्समा छानिएपछि सुरक्षाले पनि त्यसमा सहभागी हुने मौका पाएकी हुन्। कान्सको रेड कार्पेटमा सुरक्षाले लगाएको रातो रङको गाउनले पनि चर्चा पायो। तेन्जिङ होतेन मुटियाले डिजाइन गरेको उक्त पहिरन संसारभरका अभिनेत्रीले लगाएको आकर्षक पहिरन भन्दै नेदरल्यान्डसको एक सञ्चारमाध्यमले व्युटि एन्ड फेसन विधामा राखेर प्रकाशन गयो। यसरी हेर्दा कान्समा सहभागी मएकी सुरक्षा मात्र नभई नेपाली फेसन डिजाइनरको रचनात्मकता विश्वसामु नै फैलिन पुग्यो ।

राष्ट्रिय कान्स मीनवहादुर मामको काली पौ निर्माण अगावै ५५ लाख रुपियाँ पुरस्कार चुमेको थियो । काली तथा अन्तर्राष्ट्रिय फिल्म अनार्ड तथा फेस्टिभलमा सर्वाधिक चर्चा कमाउन सफल फिल्ममध्ये एक यन्न पुग्यो । सन् २०१६ मा सम्पन्न अवार्डमा विदेशी भाषाको लागि छानिएको यो फिल्म मेनिस फिल्म फेस्टिभलमा पहिलोपटक प्रदर्शन भएको नेपाली फिल्मको रेकर्डसमेत राखेको छ । देश तथा विदेशका अन्य कयौ फिल्म फेस्टिभलमा सहभागी भएर विभिन अवार्ड चुम्न सफल उक्त फिल्म फिटिक्स ृविक्सअन्र्तगत मेनिस फिल्म फेस्टिभलमा छानिएको थियो । मुगुमा छायांकन गरिएको फिल्ममा दुई बालकको प्रमुख भूमिका रहेको सशस्त्र द्वन्द्वका कारण संकटकाल लागेको अवस्थामा मुगुको जनताको जनजीवन प्रस्तुत गरिएको उक्त फिल्मलाई निर्माण अगाने वर्तन फिल्म वल्र्ड फेस्टिभल अन्र्तगत वल्र्ड सिनेमा फन्डले ३० हजार युरो दिएको थियो भने स्विस फन्ड भिजनले ५० हजार स्विस फयाक दिएको थियो । त्यस्तै, सन् २०१२ को ६० मेनिस फिल्म फेस्टिभलमा मामको फिल्म बागुल्ली छानिएको थियो ।

दीपक रौनियारको निर्देशन तथा लेखनमा बनेको फिल्म सेती सूर्य पनि अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पर्चा बटुल्न सफल फिल्म हो । सन् २०१६ मा प्रदर्शन भएको उक्त फिल्ममा दयाहाङ राई, रवीन्द्र सिंह बानियाँ, आशा मगराती अमृत परियारलगायतको अभिनय छ । ७० भन्दा यही देशका फिल्म महोत्सनमा प्रदर्शन भएको उक्त फिल्ममा जनयुद्धको प्रभान, जातीय विभेद, पारिवारिक विभाजन, राजनीतिक अवस्थालगायतको असर देखाइएको छ । फिल्म सेती सूर्य ओस्कारमा विदेशी भाषातर्फ उत्कृष्ट फिल्मको छनोटमा परेको थियो । त्यस्तै, अन्तर्राष्ट्रिय प्रेस एकेडेमी स्याटलाइटस अवार्डको नोमिनेसनमा परेको थियो ।

विश्व टेलिभिजन जगतको प्रतिष्ठित एमी अवार्डअन्तर्गत ४९औं संस्करणको टाइम क्रियटिभ आर्टस एमी अवार्डमा नेपाली मुलका अमेरीका निवासी अभिनेता तथा डकुमेन्ट्री निर्माता जसवन्तदेव श्रेष्ठको लेखन, निर्देशन र निर्माणमा सरस्वती पूजाको विषयमा निर्मित सांस्कृतिक नृत्तचित्र फेस्टिभल अफ सरस्वती पूजा सो अनार्ड समारोहमा आउट स्ट्यान्डिक अचिभमेन्ट इन व रिलिजिन विधाको अवार्ड चुम्न सफल भयो । श्रेष्ठको विभिन्न सिर्जना नौ पटक एमी अवाको नोमिनेसनमा परिसकेका छन् । उनको फेस्टिभल नामक सिरिजका तीन वृत्तचित्र फेस्टिभल अफ वरी, फेस्टिभल अफसरस्वती पूजा र फेस्टिभल अफ महाशिवरात्री एमी अवाको नेमिनेसनमा परेका थिए ।

विनोद पौडेल निर्देशित बुलबुलबाट अभिनेत्री स्वस्तिमा खड्काले श्रीलंकामा सम्पन्न सार्क फिल्म फेस्टिभलमा वैष्ट पफर्मर जुरी अवार्ड २०११ चुमेकी थिइन भने उक्त फिल्म १२ एकडमी अवार्डसमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा पनि छानिएको थियो ।

यसैगरी, निर्देशक पूजा गुरुङ र विभूषण बस्नेतद्वारा निर्देशित फिल्म सन् २०१० मा अमेरिकामा सम्पन्न सन डान्स फिल्म फेस्टिभलमा जुरी अवार्ड पर सिनेम्याटोग्राफीको अनार्ड चुमेको थियो । त्यस्तै एक अजाका लागि मुकुण्टी, गुना भवन, बसाई, सुनगाभा, हौसा, टलकज सेज टुल्के काली पीवीसी सूर्य पञ्चायत, बुलबुल, ऐना वातको पुतलीलगायतका फिल्म छानिएको थियो भने यी फिल्मको पर्षा अन्तर्राष्ट्रिय जगतमा पनि भयो । हालै अस्ट्रेलियामा सम्पन्न टाटाना फिल्म फेस्टिभलमा अभिनेत्री ऋचा शर्माले शर्ट फिल्म लीट कट अभिनेत्रीको अनार्ड चुमिन् ।

फिल्ममा एषाले वैदेशिक रोजगारमा गएको एक युनाको पत्नीको भूमिका निर्वाह गरेकी ऋचाले फेस्टिभलमा सहभागी खड्काले श्रीलकामा सम्पन्न सार्क फिल्म फेस्टिभलमा वैष्ट पफर पुरी अवार्ड २०११ चुमेकी थिइन् भने उक्त फिल्म १२ एक अवार्डसमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा पनि छानिएको थियो ।

यसैगरी, निर्देशक पूजा गुरुङ र विभूषण बस्नेतद्वारा निर्देशित फिल्म सन् २०१० मा अमेरिकामा सम्पन्न समान्य फिल्म फेस्टिभलमा जुरी अवार्ड कर सियाटीगाठीको अवार्ड चुमेको थियो । त्यस्तै एकी अवर्तका लागि मुकुण्ठी, गुना भवन, बसाई सुनगाभा, कौसा, टलकजंग भसेज टुल्के, काली पौध सूर्य पचायत, बुलबुल, ऐना भयानकी पुतलीलगायतका फिल्म छानिएको थियो मने यी फिल्मको चर्चा अन्तर्राष्ट्रिय जगतमा पनि भयो । हालै अस्ट्रेलियामा सम्पन्न हटाना फिल्म फेस्टिभलमा सयभन्दा बढी प्रतिस्पर्धीलाई उधिनेकी हुन् ।

यी र यस्ता फेस्टिभलमा व्यावसायिक भन्दा मौलिकता योकेका फिल्मले सफलता पाइरहेका छन् । यी पाहेक पनि अन्तर्राष्ट्रिय अवार्ड र फेस्टिभलमा सहभागी हुने र अवार्ड चुम्ने सर्ट फिल्म, डकुमेन्ट्रीको सूची लामै छ । निश्वका अन्य देशबाट वर्षेनि विभिन्न फिल्म विश्वका प्रतिष्ठित अनार्ड समारोहमा भाग लिइरहँदा नेपालमा फाट्टफुट्ट रूपमा अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा योग्य फिल्म बनिरहेका छन् । न्यानसायिक फिल्मका निर्माता निर्देशकले नेपाली फिल्म उद्योगलाई बचाइराखने भूमिका खेलिरहेका छन् । मने मौलिक फिल्म निर्माता निर्देशकले नेपाल र नेपाली फिल्म उद्योगलाई विश्वसामु चिनाउनमा महत्त्वपूर्ण योगदान गरिरहेका छन् ।