सरकारको न्यूनतम कार्यक्रम : ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षाभत्ता दिने

0
Shares

काठमाडौं ।

सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ । न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै संयोजक विष्णु पौडेलले सामाजिक सुरक्षा भत्ता व्यवस्थित गर्ने समेटिएको जानकारी दिए ।

पाँच वर्षमा ज्येष्ठ नागरिक, एकल महिलासहित ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरिने उनले जानकारी दिए । न्यूनतम ज्यालासहितलाई पनि व्यवस्थित गर्ने उनले बताए ।