काठमाडौंमा यस वर्षकै सबैभन्दा चिसो, तापक्रम ३.३ डिग्री सेल्सियस

0
Shares

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू(भागमा आंशिक बदली रही तराईका केहि भू(भागहरूमा हुस्सु कुहिरो शितलहर लागिरहेको छ ।

दिउँसो देशको पहाडी भू९भागमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू(भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ ।

रातीː देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहनेछ । तराईका धेरै भू(भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ ।

तराईका धेरै भू(भागहरूमा बाक्लो हुस्सुरकुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन जल तथा मौसम विज्ञान विभागले अनुरोध छ ।

बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस मापन भएको छ ।