प्रधानमन्त्री प्रचण्डलाई भेट्न माधव नेपाल सिंहदरबारमा

0
Shares

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको छ ।