कांग्रेस संसदीय दलको बैठक यहीँ पुष २३ गते बस्ने



nlntk’/, @& c;f/M g]sf s]Gb|Lo sfo{;ldlt a}7s nlntk’/sf] ;fg]kfdf ;f]daf/ a;]sf] g]kfnL sf+u|];sf] s]Gb|Lo sfo{ ;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक यहीँ पुष २३ गते बस्ने भएको छ । आज (बुधबार) कांग्रेसले विज्ञप्तिमार्फत संसदीय दलको बैठक २३ गते बस्ने जनाएको छ ।

उक्त बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

त्यस्तै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुष २२ का लागि तोकिए पनि मिति परिवर्तन गरेर पुष २८ गते दिउँसो १ बजे बस्ने तय गरिएको पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्