कांग्रेस केन्द्रीय समितिको बैठक सर्यो

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक ६ दिन पछि सारिएको छ । यहीँ पुष २२ गते बोलाईएको बैठक २८ गतेसम्मका लागि सारिएको मुख्य सचिज कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेका अनुसार पूर्व निर्धारित मिति परिवर्तन गरेर २८ गते दिउँसो १ बजे बैठक बस्ने छ ।

पुष २३ गते कांग्रेस संसदीय दलको बैठक बस्ने पौडेलले जानकारी दिए ।