बालुवाटारमा प्रधानमन्त्री दाहाल र आयोगको पदाधिकारीबीच छलफल



काठमाडौं ।
प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ ।

साेमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री दाहालसँगै मन्त्रीहरू र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारी सहभागी छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने तयारी भइरहेका बेला आयोगको टोलीले प्रधानमन्त्रीसँग छलफल गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्