काठमाडौं । नेपाली सेनाको प्रवक्ता सायक रथी कृष्ण भण्डारी नियुक्त भएका छन् । प्रवक्तामा नियुक्त भएपछि हाल प्रवक्तामा रथी नारायण शीलवाल बरबुझारथ गरिरहेका यस अघि भण्डारीले सैनिक जनसम्पर्क तथा निर्देशनालयमा काम गरी सकेका छन् ।

प्रतिक्रिया