माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु



काठमाडौं ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ ।  सरकारमा पठाउने मन्त्रीहरुको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक  सुरु भएको हो ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमको प्रचण्डले ब्रिफिङ गर्नुका साथै आगामी रणनीति र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल केन्द्रीत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्