बालेनको कटाक्ष : ‘राजा फर्काउँछु, राजा चाहिन्न र राजा मार्छु भन्ने तीनवटै सरकारमा’



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा फर्काउँछु, राजा चाहिन्न र राजा मार्छु भन्ने तीनवटै पक्ष सरकारमा पुगेको भन्दै कटाक्ष व्यक्त गरेका छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको भाबी प्रधानमन्त्रीको रुपमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नियुक्त गरेसँगै उनले सामाजिक सञ्जालमार्फत कटाक्ष व्यक्त गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने,र राजा मार्छु भन्ने तीनटै सरकारमा हामी प्रजा सधै सास्तीमा’

 

प्रतिक्रिया दिनुहोस्