दोलखामा एमालेले हारेपछि पार्टीका सचिव हिरा थोकरले दिए राजीनामा

0
Shares

काठमाडौं ।

नेकपा एमाले दोलखा जिल्ला कमिटी सचिव हिरा थोकरले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । दोलखा प्रतिनिधिसभा सदस्यमा आफ्नो दलको उम्मेदवारलाई निर्वाचित गराउन असफल भएको भन्दै उनले नैतिकताका आधारमा राजीनामा दिने घोषणा गरेका हुन्

मतगणनाको अन्तिम परिणाम आएलगत्तै सचिव थोकरले सामाजिक सञ्जालमा स्टाटस लेख्दै राजीनामा दिने घोषणा गरे त्यहाँ माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले ३१७ मतले एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीलाई पराजित  गररेका  हुन ।