ललितपुरको नख्खुमा एक पुरुष मृत फेला

0
Shares

काठमाडौं ।

ललितपुरको नख्खुमा एक पुरुष मृत फेला परेका छन् । रामेछाप घर भई नख्खुमा बालुवा डिपो सञ्चालन गर्दै आएका ३९ वर्षीय राजन बस्नेत आइतबार मृत भेटिएकाे प्रहरीले जनाएको छ ।

बस्नेतको टाउकोमा चोट देखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।