ओलीले गण्डकीका तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गर्ने

0
Shares

काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार तीन जिल्लामा आयोजना हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । अध्यक्ष ओलीले गण्डकी प्रदेशका कास्की, बागलुङ र स्याङ्जामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

आमसभाका लागि ओली आज बिहान पोखरा जाँदैछन् ।