जसपाले गर्यो प्रतिबद्धतापत्र सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आसन्न निर्वाचनको लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा जसपाले प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

जसपाले प्रतिबद्धता पत्रमा समानुपातिक निर्वाचन प्रणालीको आधारमा सबै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ भने शासकीय स्वरुपमा कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने तथा कार्यकारी राष्ट्रपतिले समावेशी रूपमा सक्षम व्यक्तिहरूको छनोट गरेर मन्त्रिपरिषद् गठन गर्नुपर्ने उल्लेख गरेको छ ।

हेनुहोस् पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस्