यस्ताे छ नेकपा एकीकृत समाजवादीको चुनावी घोषणापत्र (पूर्णपाठ)

0
Shares

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीले निर्वाचन प्रणाली सुधारमा जोड दिएको छ । सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै समाजवादीका महासचिव बेदुराम भुसालले अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो भएकाले निर्वाचन प्रणालीलाई सुधार गरेर सरल र कम खर्चिलो बनाउन आवश्यक रहेको बताए ।

नेकपा एकीकृत समाजवादीले प्राप्त उपलब्धीको रक्षा, लोकतान्त्रिक प्रणालीको सुदृढ र विस्तार र निर्वाचन प्रणालीमा परिवर्तन जस्ता एजेण्डालाई प्राथमिकता दिएको छ । घोषणापत्रमा मल कारखाना स्थापना गरिने, विदेश गएका युवालाई स्वदेश फर्काउने अभियान संचालन गर्ने उल्लेख छ ।

यस्तो छ घोषणापत्र पूर्णपाठ :-