राप्रपाको घोषणापत्र : नेपालको शान्तिक्षेत्र प्रस्तावलाई पुनर्जीवित गर्ने (पूर्णपाठसहित)

0
Shares

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । राजधानीमा आइतबार आयोजित एक कार्यक्रमकाबीच पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि राप्रपाले तयार गरेको घोषणापत्रमा नेपाल बन्द सधैँका लागि बन्द गर्नेदेखि २०४६ यताका उच्च पदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्नेसम्मको विषय समेटिएको छ ।

 यस्तै परराष्ट्र नीतिमा सबैको मित्रता स्वीकार गर्ने, तर हस्तक्षेप अस्वीकार गर्ने बताएको राप्रपाले असंलग्न र पञ्चशीलमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तो छ घोषणापत्र पूर्णपाठ :-