एमालेसँग जसपाले १७ सिटमा चित्त बुझायो


काठमाडौं । अन्तत:  जसपाले एमालेसँग १७ सिटमा चित्त बुझाएकाे छ । शनिबार  विहान भएकाे सहमित अनुसार प्रतिनिधि सभातर्फ १७ सिटमा जसपालाई सहयाेग गर्ने सहमति भएको हाे । यसअघि सत्ता गठबन्धनसँग सिट बाँडफाँडमा कुरा नमिलेपछि जसपा एमालेसँग वार्ता गर्न गरेको थियोे  ।