गठबन्धन दलहरूको छुट्टाछुट्टै आन्तरिक छलफल जारी

0
Shares

काठमाडौं । सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनमा आबद्ध दलहरू आन्तरिक छलफलमा जुटेका छन् । सोमबार गठबन्धनको बैठकमा सहमति नजुटेपछि मंगलबार बिहानै दलहरू छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका हुन् ।

सोमबार पनि सिट बाँडफाँडको टुंगो नलागे पछि सुरुमा आन्तरिक छलफल पश्चात गठबन्धनको बैठक बसेको थियो । आन्तरिक छलफल पछि गठबन्धनको बैठक बस्ने बताइएको छ ।

गठबन्धनको बैठक ११ बजे बस्नेछ ।