जुवाको खालबाट पाँच जना पक्राउ

0
Shares

बर्दिया । गुलरिया नगरपालिका(३ खैरीमा जुवातास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय रतिराम चौधरी लगायत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

खैरीमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ यस ७५ रुपियाँ र १ गड्डी ताससहित उनीहरुलाई गरको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।