लमजुङ। पहिरोका कारण बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । मनाङको नासो गाउँपालिका-१ म्यार्दी भिरमा सोमबार बिहान पहिरो खस्दा बेँसीसहर-चामे सडकखण्ड अबरुद्ध भएको हो । पहिरो बिहान ७ बजे खसेको र हटाउनको लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया