गिरीको निधन प्रति एमाले अध्यक्ष ओलीद्धारा दु:ख ब्यक्त

0
Shares

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता प्रदिप गिरीको निधनमा दुस्ख ब्यक्त गरेका छन ।

शनिवार राती उपचारको क्रममा निधन भएका गिरी प्रति श्रद्धाञ्जली ब्यक्त गर्र्दै अध्यक्ष ओलीले परिवारजन प्रति समवेदन प्रकट गरेका छन ।

‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु’ आइतवार बिहान टविट गर्दै अध्यक्ष ओलीले भनेका छन, ‘उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’