विवादास्पद नागरिकता विधेयक फिर्ता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् ।

उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा फिर्ता गरेकी हुन् ।

हेनुृहोस् विज्ञप्ति :