आज पनि ‘पेन डाउन’ गर्दै नायबसुब्बाहरू

0
Shares

काठमाडौं ।

सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू विरोधमा उत्रिएका छन् । शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यभन्दामा उल्लेख भएभन्दा धेरै बढाइएपछि नायबसुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् ।

तलवमान वृद्धि समान हुनुपर्ने उनीहरुको माग छ । नायब सुब्बाहरूले आज बिहान बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्ने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलका अनुसार खाजा खाने समय ९दिउँसो १ बजेदेखि २ बजेसम्म० सबै नासुहरूले काम गर्नेछन् ।