पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड अवरुद्ध


म्याग्दी।

म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ नौनिबगरमा हिजो बेलुकी साढे ७ बजे पहिरो खसेको छ ।

पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउने पहल भइरहेको छ ।