नेपाल प्रहरीका ३४ इन्सपेक्टर डीएसपीमा बढुवा (सूचीसहित)

0
Shares

काठमाडौं ।

नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षकमा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले सोमबार उनीहरूको बढुवा गरेको हो ।

हेर्नुहोस् सूचीस्