कांग्रेस नेताहरूको मर्यादाक्रममा प्रदेश सभापतिको असन्तुष्टि



काठमाडौं । नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले प्रस्तावित नयाँ मर्यादाक्रममा असन्तुष्टि जनाएका छन् । मुलुकका ७ वटै प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित रूपमै असन्तुष्टि जनाएका हुन् ।

प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा पुर्याएपछि उनीहरूले लिखित रूपमै असन्तुष्टि जनाएका छन् भने केन्द्रीय सभापतिपछि आफूहरू रहनुपर्ने मागसमेत राखेका छन् ।

सोमबारदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सहमहामन्त्री बद्री पाण्डेलगायतले केन्द्रीय समितिमा मर्यादाक्रम प्रस्ताव गरेका थिए ।

हेर्नुृहोस् कांग्रेसको प्रस्तावित मर्यादाक्रम :

प्रतिक्रिया दिनुहोस्