काठमाडौं ।
नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रिय समिति बैठकमा प्रदेश संयोजकहरुले रिर्पोटिङ गर्दैछन । पहिलो दिन बाग्मती र उपत्यका बिशेष कमिटीले रिर्पोटिङ गरेको भएपनि बाँकी प्रदेशकोे रिर्पोटिङ भने सोमवाट सुरु हुने भएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन माथीको टिप्पणी तथा स्थानिय तहको निर्वाचनको समिक्षा, संघीय निर्वाचनको तयारी, संगठनात्मक अवस्थालगायतका बिषयमा प्रदेश अनुसार रिर्पोटिङ जारी छ ।
आइतवारको बैठकमा छलफलका लागि ९ बुदेँ प्रस्ताव पेश भएका छन, सोही आधारमा केन्द्रिय सदस्यहरुले धारणा राख्ने छन् ।
प्रतिक्रिया