प्रधानमन्त्री पत्नी राणा कोरोना संक्रमित



काठमाडौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा कोरोना संक्रमित भएकी छिन । भारतमा उपचारकोलागि गएकी राणालाई उतै कोरोना संक्रमण भएको आशंका गरिएको छ ।
कोरोना संक्रमित राणा अहिले सरकारी निवास बालुवाटारमा आराम गरिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार उहां अहिले चिकित्सको निगरानीमा रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्