आँसु थाम्न नसकि रुँदैरुँदै झाँक्री मन्त्री पदबाट बिदाइ



काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्री पदबाट बिदाइ हुँदा आँसु थाम्न नसकि रुँदैरुँदै मन्त्रालयबाट बाहिरिएकी छन् ।

आज (आइतबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भावुक भइन् । उक्त सम्मेलनमै उनी कतिबेला रुने र कतिबेला हाँस्ने समेत गरिन् । मन्त्री पदको जिम्मेवारी सम्हालेको आठ महिना २० दिन पछि जिम्मेवारी छाडेर मन्त्रालयबाट बाहिरिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्