लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत



k|ltlglw;esf] a}7sdf ;xefuL ;f+;b sf7df8f}F, @& h]7 . k|ltlglw;ef ejg, afg]Zj/df z’qmaf/ ;’? ePsf] k|ltlglw;efsf] a}7sdf ;xefuL ;f+;b . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौँ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले लोकसेवा आयोगको ६२औँ वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

संवैधानिक व्यवस्थाबमोजिम मन्त्री कोइरालाले आयोगको वार्षिक प्रतिवेदन २०७७÷७८ पेश गरेका हुन् । बैठकमा अहिले राष्ट्रियभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७८ माथि सैद्धान्तिक छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्