सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)



काठमाडाैं ।

सशस्त्र प्रहरी बलका ३७ जना नायव उपरीक्षक (डिएसपी)हरु सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी बलअन्तर्गतको बढुवा समितिको आइतबार मध्यराती सूचना प्रकाशित गर्दै ३७ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको हो । एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा टोप बहादुर डागी पहिलो नम्बरमा छन् ।

सशस्त्र प्रहरी बलको एसपीमा बढुवाका लागि सिफारिस भएकाहरुको सूची यसप्रकार छ । 

प्रतिक्रिया दिनुहोस्