पूर्वडीआईजी रमेश खरेलको उम्मेदवारी घोषणा, कहाँबाट लड्दैछन् चुनाव ?



काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले संसदीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

उनले काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी घोषणा गरेका हुन् ।

आज (आइतबार) खरेलले आगामी मंसिरमा हुने संसदीय निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा खरेलको काठमाडौं महानगरको मेयरमा उठ्ने चर्चा पनि चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्